गण्डकी प्रदेश लोक सेवा आयोग (Province Public Service Commission, Gandaki Province), पोखराले विभिन्न सेवा समूहका लागि ठूलो संख्यामा स्थानीय सेवा सहायक पाँचौं तह का पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ।
योग्यता पुगेका नेपाली नागरिकहरूले यस सुनौलो अवसरमा समयमै आवेदन दिनुहोला!